मोतिबिन्दु शल्यक्रियापछि ५२ जनाको उज्यालो फर्कियो
gorkhapatraonline.com
. २ घण्टा अघि
सल्यानमा ५२ जनाले हराउँदै गएको दृष्टि पुनः प्राप्त गरेका छन्। दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गर्दै कालीमाटी गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट उनीहरूले फेरि उज्यालो देख्ने अवसर प...
Comment
Liked by: