६ दिन थप सार्वजनिक बिदा दिने कर्णाली सरकारको निर्णय
baahrakhari.com
. १ घण्टा अघि
सुर्खेत । कर्णाली प्रदेश सरकारले आउँदो वर्ष २०८३ सालमा ६ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार (चैत २४) बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकबाट यस्तो निर्णय गरिएको कर्णाली सरकारका ...
Comment
Liked by: