सामान्य बढ्यो सुनचाँदीको भाउ
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सामान्य बढेको छ । यस दिन मंगलबार (चैत २४) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो । आजका लागि प्रतितोला दुई लाख ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
...
Comment
Liked by: