कुवेतमा भएको आक्रमणमा १५ अमेरिकी सैनिक घाइते
ratopati.com
. १ घण्टा अघि
वासिङ्टन डीसी । कुवेतस्थित अली अल सलेम एयर बेसमा राति गरिएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजमार्फत उक्त जानकारी दिएका हुन् । अधिकारीहरू...
Comment
Liked by: