७ महिनापछि सम्पर्कमा आए देउवा, सभामुखलाई भने– अमेरिका आएपछि स्वास्थ्य समस्या देखियो
shilapatra.com
. १ घण्टा अघि
सुदूरपश्चिम सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा ७ महिनापछि सम्पर्कमा आएका छन् । उनले सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै ७ महिनासम्म आफू अनुपस्थित हुनुको ...
Comment
Liked by: