आज मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ डेपुटी गभर्नरको नियुक्ति होला ?
arthasansar.com
. २ घण्टा अघि
आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा सरकारले नेपाल राष्ट्र बैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना समेत रहेको छ । राष्ट्र बैंकको डेपुटी गभर्नर पद एक महिनाद...
Comment
Liked by: