काठमाडाैंको पिङ्गलास्थानमा प्रहरीले चलायो गोली, दुई जना पक्राउ
shilapatra.com
. २ घण्टा अघि
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ । करिब एक किलो बढी लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई ...
Comment
Liked by: