एक दशकपछि ताइवानको मुख्य विपक्षी दलकी नेतृ बेइजिङ पुग्दा तरङ्ग
ratopati.com
. १ घण्टा अघि
बेइजिङ । ताइवानको मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली-वुन मंगलबार चीन भ्रमणमा पुगेकी छन्। एक दशकपछि बहालवाला पार्टी प्रमुखले चीनको भ्रमण गरेको यो पहिलो पटक हो। चिनियाँ राष्ट्रपति...
Comment
Liked by: