सुदूरपश्चिम प्रदेश सभाकाे बैठक आजबाट सुरु
deshsanchar.com
. १ घण्टा अघि
धनगढ- सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आजदेखि अधिवेशन आह्वान गरेका हुन् ।
Comment
Liked by: