मन्त्रीहरूको वरीयता हेरफेर : गृहमन्त्री गुरुङको घटुवा, सीता बादीको बढुवा
shilapatra.com
. ३ घण्टा अघि
नेपाल सरकारका मन्त्रीहरूको वरीयता हेरफेर भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपतिले मन्त्रीहरूको वरीयता हेरफेर गरेका हुन् । नयाँ वरीयतामा गृहमन्त्री सुधन गुरुङको वरीयता घटेको छ...
Comment
Liked by: