भारतले करिब ६ वर्षपछि पुनः भेनेजुएलाबाट कच्चा तेल आयात गर्न थाल्यो
lokaantar.com
. १ घण्टा अघि
विश्व ऊर्जा बजारमा देखिएको आपूर्ति अस्थिरता र भूराजनीतिक दबाबबीच भारतले करिब ६ वर्षपछि पुनः भेनेजुएलाबाट कच्चा तेल आयात गर्न थालेको छ । आपूर्ति संकट कम गर्न र वैकल्पिक स्रोत सुनिश्चित गर्न भारतले य...
Comment
Liked by: