मन्त्रिपरिषद्को नयाँ वरीयता सार्वजनिक, अर्थमन्त्री स्वर्णिम दोस्रो, परराष्ट्रमन्त्री शिशिर तेस्रो वरीयतामा
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रिपरिषद्को नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री वालेन्द्र शाह पहिलो वरीयतामा रहेका छन्। उनीपछि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन्...
Comment
Liked by: