राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिएको छ । मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरिएको संघीय मामिला तथा प्रश...
Comment
Liked by: