राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा भट्टलाई नियुक्त गरेको हो।
Comment
Liked by: