एसइई दिएर फर्कंदै थिए, दुर्घटनामा बिते तीन विद्यार्थी
setopati.com
. २ घण्टा अघि
महोत्तरीस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ। सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। उनीहरुको स...
Comment
Liked by: