महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
rajdhanidaily.com
. १ घण्टा अघि
महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज (मंगलबार) दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ। सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन्। उनी...
Comment
Liked by: