प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्ने
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। मंगलबारको बैठकमा शून्य समय र राष्ट्रिय सभाबाट सन्देशसहित...
Comment
Liked by: