आर्थिक न्यूजकी कार्यकारी सम्पादक कुँवर सभामुखको प्रमुख स्वकीय सचिवमा नियुक्त
aarthiknews.com
. २ घण्टा अघि
काठमाडौं । आर्थिक न्यूज डटकमकी कार्यकारी सम्पादक रहेकी मुना कुँवर सभामुख डोल प्रसाद अर्यालको प्रमुख स्वकीय सचिवमा नियुक्त भएकी छिन् । सभामुख डीपी अर्यालले सोमबार कुँवरलाई प्रमुख स्वकीय सचिव नियुक्त...
Comment
Liked by: