प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने गरेको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
Comment
Liked by: