राष्ट्रियसभा उपाध्यक्ष भण्डारीले लिइन् पद तथा गोपनीयताको शपथ
lokaantar.com
. १ घण्टा अघि
राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । नवनिर्वाचित उपाध्यक्ष भण्डारीले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएकी हुन् । उनले राष्ट्रियसभा अध्यक्ष नारायण भण्डार...
Comment
Liked by: