मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी भएको घटनाका यी हुन् मृतक र घाइते
ratopati.com
. १ घण्टा अघि
महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६...
Comment
Liked by: