टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली चलेको छ । इस्तानबुलको बेसिक्टास जिल्लामा मंगलबार भएको घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा अरु दुई प्रहरी अधिकारी घाइते...
Comment
Liked by: