विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुस रकमसहित पक्राउ
gorkhapatraonline.com
. १ घण्टा अघि
सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ...
Comment
Liked by: