कर्मचारीलाई मन्त्री रावलको निर्देशन: मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्ने काम गर्नुस्
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले नागरिक सर्वोच्चतालाई ख्याल राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । मंगलबार भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी ...
Comment
Liked by: