बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
ratopati.com
. २ घण्टा अघि
बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने क्रममा भिरबाट लडेक...
Comment
Liked by: