स्काईलाइन इन्फ्राले प्रिमियममा आईपीओ जारी गर्ने
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ। कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारण सभा (ईएसजी) बोलाएको छ। ...
Comment
Liked by: