बर्डफ्लू आउटब्रेक : किसानले कहिले पाउँछन् नष्ट गरिएका कुखुराको क्षतिपूर्ति ?
nepalpress.com
. २ घण्टा अघि
चितवन । चितवनमा यही चैत ११ गते बर्डफ्लूको आउट ब्रेक भयो । एउटै कुखुरा फर्मका २० हजार ६ सय कुखुरा नष्ट गरिए । भरतपुर महानगरपालिका ४, मा रहेको कुखुरा फार्मका सञ्चालकले बर्डफ्लूका कारण कुखुरा, अण्डा ...
Comment
Liked by: