बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
kendrabindu.com
. २ घण्टा अघि
ढोरपाटन (बागलुङ) । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका–४ जाडेपाकी ५७ वर्षीया रेशमकुमारी शाही भिरबाट लडेर मृत्यु भएको हो । शाही सोमबार साँझ काम गरेर घर फर्कने...
Comment
Liked by: