रोशीका अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्री गुरुङकाे निर्देशन
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सबै क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्। काभ्रेस्थित रोशी खोला क्षेत्रको स्थलगत निरीक्षणमा गएका उनले अवैध रूपमा सञ्चालनमा ...
Comment
Liked by: