तनहुँको भानुमा आमा र छोरा मृत फेला
gorkhapatraonline.com
. १ घण्टा अघि
तनहुँको भानु नगरपालिका–६, पण्डिथोकमा एक महिला र उहाँका नाबालक छोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २५ वर्षीया सरिता परियार र उहाँका एक वर्षीय छोरा कुमार परियार मङ्गलबार दिउँसो मृत फेला परेका ...
Comment
Liked by: