महंगी नियन्त्रणमा सरकार असफल भएको सांसद दुलालको आरोप [भिडियो]
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् । सिंहदरबारस्थित संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकान...
Comment
Liked by: