मोटरसाइकल दुर्घटनाका मृतक र घाइतेको परिचय खुल्यो
nepalnews.com
. १ घण्टा अघि
महोत्तरी। जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज (मंगलबार) बिहान दुईवटा मोटरसाइकल ठोक्किएर भएको आगजनीमा परेर मृत्यु भएकाको परिचय खुलेको छ। साथै दुर्घटनामा घाइते हुनेहरूको पनि परिचय खुलेको छ। ...
Comment
Liked by: