डेपुटी गभर्नर पण्डितले गभर्नर पौडेलसमक्ष लिए शपथ
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । उनले आजै पदबहाली समेत गरे । नेपाल ...
Comment
Liked by: