मधेश प्रदेश उद्योग वाणिज्य संघको अध्यक्षमा विजयकुमार साह चयन
shilapatra.com
. १ घण्टा अघि
मधेश प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । व्यवसायीहरूबीच सहमतिका आधारमा नेतृत्व चयन हुनु संस्थागत एकता र स्थायित्वको संकेतका रूपमा हेरिएको छ । महासंघको सातौँ प्रदेशसभाबाट विजयकुमार...
Comment
Liked by: