निजामती कर्मचारीको बिदा विवरण पठाउन मन्त्रालयको पत्र
nepallive.com
. १ घण्टा अघि
काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयलाई निजामती कर्मचारीहरूको बिदा विवरण तीन दिनभित्र पठाउन आग्रह गरेको छ। मन्त्रालयले पठाएको पत्र अनुसार, विभिन्न...
Comment
Liked by: