सरकारी विज्ञापनबारे अन्तरिम आदेशका लागि सुनुवाइ गर्न सरकारलाई सर्वोच्चले झिकायो
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णयको कानुनी आधारबारे अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पो...
Comment
Liked by: