डेपुटी गभर्नर पण्डितले लिए शपथ
onlinekhabar.com
. १ घण्टा अघि
२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् । पण्डितले मंगलबार नै...
Comment
Liked by: