पाल्पा गोल्डकप : उद्घाटन खेलमा पाल्पा–११ को विजयी सुरुवात
ekantipur.com
. २ बर्ष अघि
पाल्पा — पाल्पाको तानसेन टुँडिखेलमा सोमबारदेखि कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा पाल्पा–११ ले रूपन्देहीको लिस्नु क्लबलाई २–० गोलले पराजित गरेको छ । पाल्प...
Comment

Liked by: