ज्ञानेन्द्र शाहीको दाबीः ०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ
nepalpress.com
. ५१ मिनेट अघि
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह सरकारले ल्याएको नीति तथा कार्यक्रम २०८१ सालको नीति तथा कार्यक्रमको हुबहु रहेको दाबी गरेका छन् । उनले संसदमा बोल्दै दुवै नीति तथ...
Comment
Liked by: