प्रधानमन्त्री बालेनले विदेशी राजदूतलाई एक्लाएक्लै भेटेनन्, भोलि सामूहिक भेट
barnanmedia.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रधानमन्त्री नियुक्ति भएको १० दिन बितिसक्दासम्म समेत उनले विदेशी राजदूतसँग भेट गरेका छैनन् । अब उनले भोलि बुधबार बिहान परराष्ट्रमन्त्री शिशिर खनाल समेतलाई राखेर...
Comment
Liked by: