सूर्यविनायक–धुलिखेल सडक विस्तार ६०% सम्पन्न, बिटुमिन अभावले काम सुस्त
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति करिब ६० प्रतिशत पुगेको छ। सूर्यविनायक–साँगा खण्डमा ४८ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ६८ प्रतिशत काम सम...
Comment
Liked by: