मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौै। हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
सम्बन्धित विषयहरू
Comment
Liked by: