आईपीएल : वर्षा प्रभावित खेलमा मुम्बईको हार, राजस्थानको लगातार जित
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ। मंगलबार राति ढिला सुरु भएर मध्यरातपछि सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो। व...
Comment
Liked by: