अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीको निर्देशन
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा सञ्चालनमा रहेका अवैध खानी तथा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएका छन्। बाढीपहिरोबाट प्रभावित बिपी राजमार्ग आसपासको स्थलगत ...
Comment
Liked by: