तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण
nepalnews.com
. १ घण्टा अघि
म्याग्दी। बेनी नगरपालिका–४ राक्सेमा रु तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ। गण्डकी प्रदेश सरकारको सहयोगमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले भवन निर्माण...
Comment
Liked by: