जडीबुटीमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा युवकको मृत्यु
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामी छन् । गएराति सा...
Comment
Liked by: