तीन करोड लगानीमा प्रहरी चौकी भवन निर्माण
khabarhub.com
. १ घण्टा अघि
म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ राक्सेमा तीन करोड ५० लाखभन्दा बढीको लागतमा सिङ्गा तातोपानी प्रहरी चौकीको भवन निर्माण भएको छ ।
Comment
Liked by: