सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको बोनसः अब वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौं । नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत परिपत्र–२०८२’ जारी गर्दै आई...
Comment
Liked by: