सूचना प्रविधि निर्यातकर्तालाई राष्ट्र बैंकको ‘बोनस’: वार्षिक ५ हजार डलरसम्मको सटही सुविधा दिइने !
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । नेपालबाट सफ्टवेयर र सूचना प्रविधि (आईटी) निर्यात गरेर विदेशी मुद्रा भित्र्याउने कम्पनीहरूलाई सरकारले थप सटही सुविधा दिने भएको छ ।
Comment
Liked by: