‘तीनकुने पर्यटन महोत्सव’
hamrakura.com
. २ घण्टा अघि
फिक्कल । इलामको चुलाचुली गाउँपालिका २ मा तीनकुने पोखरी रहेको छ । पछिल्लो समय पर्यटकको रोजाई बन्दै गएको तीनकुने पोखरीमा बुधबारदेखि ‘तीनकुने पर्यटन महोत्सव’ आयोजना हुँदैछ । रासस
Comment
Liked by: